डा.भट्टराईले तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् । काठमाडौंमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले आफू … पूरा पढ्नुहोस् »