डिश मिडिया नेटवर्कको पुनः सञ्चालनमा माईडिशहोम एप

काठमाण्डौं । डिश मिडिया नेटवर्कले माईडिशहोम एपको पुन सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा उक्त एप लगइन गरेर सञ्चालनमा ल्याएका हुन् । … पूरा पढ्नुहोस् »