डीडीसीलाई ६० करोड ऋण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड ऋण दिने … पूरा पढ्नुहोस् »