डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगको नाममा सूचना
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार ४९ उद्योगको नाममा सूचना जारी गरेको हो । सूचनामा कात्तिक ८ गतेभित्र बक्यौता … पूरा पढ्नुहोस् »