डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगको नाममा सूचना

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार ४९ उद्योगको नाममा सूचना जारी गरेको हो ।

सूचनामा कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ । महसुल नबुझाउनेको हकमा कानुनबमोजिम असुल उपर गरिने सूचनामा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *