डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रधानमन्त्रीलाई अनावश्यक आरोप लगाईयो- सांसद गिरी
काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड तथा ट्रंकलाइनका नाममा वर्षौसम्म समस्यामात्रै देखिएकाले वर्तमान सरकारले समाधानको पहल लिएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै गिरिले डेडिकेटेड … पूरा पढ्नुहोस् »