ढुङ्गानालाई राष्ट्र बैंकमा कामु गभर्नरको जिम्मेवारी
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी पाएकी छिन् । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल पुरा गरेर बिदा भएसँगै गभर्नरको पद रिक्त … पूरा पढ्नुहोस् »