तामाङ र मगर समुदायमाथि भएको दमनप्रति महतोको आपत्ति

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले तामाङ र मगर समुदायका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाएका छन् । अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायको बारेमा दिएको … पूरा पढ्नुहोस् »