तुइन खोलामा ६० प्रतिशत पहिरो पन्छाइयो
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक पहिरो पन्छाउने कार्य जारी छ । हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । काम गर्ने … पूरा पढ्नुहोस् »