तोडफोड र आगजनीमा पार्टीसँग सम्बन्धित प्रमाण फेला पारे कारबाही गरियोस्–माओवादी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोडमा पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी माओवादीको संलग्नता … पूरा पढ्नुहोस् »