दक्षिणायनको अन्तिम औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै
काठमाडाैं । प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध आज विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र … पूरा पढ्नुहोस् »