साधारण तारेखको माग गर्दै रवि लामिछानेद्वारा उच्च अदालतमा निवेदन दर्ता
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले साधारण तारेखमा बसी मुद्धाको पुर्पक्ष गर्न पाउ भन्दै उच्च अदालत कास्कीमा निवेदन दर्ता गराएका छन् । लामिछाने कास्की जिल्ला अदालतले … पूरा पढ्नुहोस् »