दारीको मासु पसलमा प्रभु बैंकका कर्मचारीले २० र ग्राहकले २० प्रतिशथ छुट
काठमाडौं । ललितपुरको इमाडोलमा रहेको दारीको नेट एण्ड क्लिन मिट सपमा मासु किन्दा प्रभु बैंकका कर्मचारीले २० प्रतिशतसम्म र ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका छन् । प्रभु बैंकका बाग्मती … पूरा पढ्नुहोस् »