दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

काठमाडौँ । दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपुर्‍याउन बाँकी छ … पूरा पढ्नुहोस् »