दुर्लभ चरा जोगाउन बिरालोलाई घरबाहिर नछोड्न सरकारको उर्दी
काठमाडौँ । दक्षिणपश्चिमी जर्मनको वालडोर्फ सहरका अधिकारीहरूले केही बिरालो मालिकहरूलाई अगस्टको अन्त्यसम्म आफ्ना घरपालुवा जनावरहरूलाई घरभित्रै राख्न आदेश दिएका छन् । प्रजनन मौसममा दुर्लभ चरालाई बचाउन अधिकारीहरूले यस्तो आदेश दिएका … पूरा पढ्नुहोस् »