देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक विषयमा छलफल हुने भए पनि मूलतः भातृ संस्थाका … पूरा पढ्नुहोस् »