ओली, देउवा र प्रचण्ड छलफलमा

काठमाडौं । प्रमुख तीन दलका नेता शनिबार (वैशाख ६) अपराह्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूले छलफल गरेका छन् । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार नेपाली कांग्रेसका … पूरा पढ्नुहोस् »