देशभर टाटाको ‘प्रि–बजेट एक्सचेन्ज फेस्ट’
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि प्रि–बजेट एक्सचेन्ज फेस्ट आयोजना गरेको छ । फेस्ट जेठ ४ सम्म देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ । ग्राहकहरूले … पूरा पढ्नुहोस् »