द्रुत बसका लागि उपत्यकामा अलग्गै लेन, भोलीबाट संचालनमा आउने

काठमाडौं । असोज ३ गतेबाट संचालनमा आउने सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा निधारित बाटा बनाउन थालिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले द्रुत बस सेवा सञ्चालन गर्न … पूरा पढ्नुहोस् »