नक्खु कारागारबाट भागेका शिवशिखर सहकारीका सञ्चालक शर्मा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले उनलाई आज ललितपुर महानगरपालिका–२, सानेपाबाट पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »