नगरप्रहरीको व्यवहार ठीक नभएको भन्दै महानगरद्वारा कारबाही
काठमाडौं । कबाडी संकलकको साइकल खोस्ने र उनलाई लछारपछार गर्ने नगर प्रहरीको व्यवहार ठीक नभएको भन्दै महानगरले कारबाही शुरु गरेको छ । आज (बुधबार) बिहान ८ बजे साइकलमा हिँडिरहेका कवाडी … पूरा पढ्नुहोस् »