नबिल बैंकले सार्वजनिक गर्यो फोन लोनमा कर्जा लिएर नतिर्ने ७४ जनाको नाम
काठमाडौं । नबिल बैंकले फोन लोनमा कर्जा लिएर नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले फोन लोन उपभोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »