नर्भिकमा नेपालमै पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा उपचार
काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालमा कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्तनली–ग्यास्ट्रिक फन्डल भ्यारेसको नेपालमै पहिलोपटक इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) गाइडेड क्वाइल एम्बोलाइजेशन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालका कन्सल्टेन्ट … पूरा पढ्नुहोस् »