नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिए

काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त शिक्षा, विज्ञान प्रविधिमन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ गराएका … पूरा पढ्नुहोस् »