नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना
काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा गरेको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेट वक्तव्यमार्फत प्राधिकरणको नियामकीय भूमिका बढाउने गरी पुनर्संरचना गर्ने घोषणा गरेको हो । संघीय … पूरा पढ्नुहोस् »