नाडा अटो शोमा बैंकहरूको अटो लोन सार्वजनिक
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि सुरू भएको १७औँ नाडा शोमा विभिन्न आठ वाणिज्य बैंकहरुले सहभागिता जनाएका छन् । बैंकहरुले नाडा अटो शोलाई लक्षित गरी विभिन्न अटो लोन सार्वजनिक गरेका छन् … पूरा पढ्नुहोस् »