निःशुल्क वितरणका लागि सरकारले स्थानीय तह र १६ अस्पताललाई साढे ५ लाख थान सिटामोल
काठमाडौं । डेङ्गुको सङ्क्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ । डेङ्गु सङ्क्रमितको उपचारमा सहयोग … पूरा पढ्नुहोस् »