निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर हात्तीको मृत्यु

काठमाडौं । चितवनको सौराहा क्षेत्रमा जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बस्ती छिरेर तर्साउने हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु … पूरा पढ्नुहोस् »