निजी क्षेत्रलाई मर्यादितका साथ व्यवसाय गर्ने वातावरण बनाइदिन गृहमन्त्री अर्याललाई महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मर्यादित रुपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले … पूरा पढ्नुहोस् »