निर्णय सच्याउँदै पूर्णबहादुरको वक्तव्य : सभापति देउवालाई स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिको निर्णय सच्याउँदै वक्तव्य जारी गरेका छन् । सभापति शेरबहादुर देउवालाई ‘जेनजी’ प्रदर्शनकारीले घरमै प्रवेश गरेर आक्रमण गरेका थिए । घर समेत … पूरा पढ्नुहोस् »