निर्वाचन क्षेत्रमा पाँच करोड दिने व्यवस्थाले सांसदको गरिमा बढायो कि घटायो ?
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोषका नाममा बदनाम भएर मृत भइसकेको कार्यक्रम समाधिबाट उठाएर ल्याएका छन् । केपी ओली सरकारको पालामा सांसद विकास कोष खारेज भएको थियो । त्यसबेला … पूरा पढ्नुहोस् »