नेतृत्व छाड्न तयार छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् । पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो … पूरा पढ्नुहोस् »