नेपाली कोदोबाट बनेको बिस्कुट पहिलोपटक अष्ट्रेलिया निर्यात

काठमाडौं । नेपाली मौलिक अन्न ‘कोदो’ बाट बनेको बिस्कुट अब अष्ट्रेलियामा पनि उपलब्ध हुने भएको छ । नेपाली कृषि उद्योगमा क्रियाशील कम्पनी आर्कश फूडले पहिलोपटक कोदो बिस्कुट अष्ट्रेलिया निर्यात गरी … पूरा पढ्नुहोस् »