नेपाल बैंकका ग्राहक र कर्मचारीलाई शंखमुलको लिफ प्लसमा छुट
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रा. लि. को सामान किन्दा छुट दिइने भएको छ। बैंकका अनुसार … पूरा पढ्नुहोस् »
















