न्युरोडका व्यवसायी सटर बन्द गरेर बिरोधमा उत्रिए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी सटर बन्द गरेर बिरोधमा उत्रिएका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवयासीहरुको गुनासो … पूरा पढ्नुहोस् »