न्युरोडमा पार्किङको ठाउमा फुटपाथ बनाउदा सडक कसरी साँघुरो हुन्छ- बालेन
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत न्युरोडमा पार्किङको ठाउमा फुटपाथ बनाउदा सडक कसरी साँघुरो हुन्छ भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत बालेनले न्युरोडमा महानगरले फुटपाथ बनाउन … पूरा पढ्नुहोस् »