न्युरोड क्षेत्रको फुटपाथ विस्तार तत्काललाई रोक्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाको विवाद बढेपछि फुटपाथ विस्तार तत्काललाई रोकिएको छ । काठमाडौं–२२ र २३ क्षेत्रका सम्पदाका विषयमा अध्ययन गरिने र त्यसको प्रतिवेदन नआउन्जेल फुटपाथ विस्तार नगर्ने सहमति भएको हो … पूरा पढ्नुहोस् »