प्रतिनिधिसभा बैठकमा आज पनि अवरोध, आधा घण्टाका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । अवरोध गरेपछि बैठक आधा घन्टाका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने … पूरा पढ्नुहोस् »