पञ्चकन्या स्टीललाई सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र
काठमाडौ । पञ्चकन्या स्टील प्रालिको उत्पादन टिएमटि रिब्डबारले सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ … पूरा पढ्नुहोस् »