परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर … पूरा पढ्नुहोस् »