पाकिस्तानले बिहीबार राति ३००–४०० ड्रोन आक्रमण गर्यो : भारत
काठमाडौं । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिइन् । सोफिया कुरेशीले भनिन्, पाकिस्तानी सेनाले बिहीबार … पूरा पढ्नुहोस् »