पार्टीमा आन्तरिक अन्याय भयो त्यसैले आयोग आए- नवराज सुवेदी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता नवराज सुवेदीले पार्टीमा आन्तरिक अन्याय भएको बताएका छन् । निर्वाचन आयोगमा पुगेका सुवेदीले अध्यक्ष राजेन्द्र लिङदेनले स्वेच्छचरिताले आफुलाई हटाएकोले आफु न्यायका लागि आयोगमा … पूरा पढ्नुहोस् »