पीडितले प्रधानमन्त्रीका कारण न्याय नपाएकाले बाल दिवसको शुभकामना दिन सकिनँ : मेयर बालेन
काठमाडौं । शनिबार राति सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पीडितले न्याय नपाएकाले आफूले बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् । पीडित बालिकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका … पूरा पढ्नुहोस् »