पूर्वराजादेखि कांग्रेससम्म शासन सत्तामा बसेका तीनपुस्ते सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाऔँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनमा महामन्त्री गगन थापाले पूर्वराजादेखि कांग्रेससम्म शासन सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् । महामन्त्री थापाले नेता … पूरा पढ्नुहोस् »