प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा

हमासले प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने घोषणा गरेको छ। हमासले विज्ञप्ती जारी गरेर प्यालेस्टाइन स्वतन्त्र देश स्थापित नहुँदासम्म हतियार नबिसाउने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ुजबसम्म … पूरा पढ्नुहोस् »