प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी
काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार मध्याह्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ । बैठकले दिउँसो बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको … पूरा पढ्नुहोस् »