प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने काममा सघाउन राष्ट्रपतिको अपिल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी … पूरा पढ्नुहोस् »