प्रधानमन्त्रीलाई हिट्लर भनेर प्रश्न गर्दा संसद् प्रवेशमा रोक

काठमाडौं । संघीय संसद् सचिवालयले दुईजना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । महासचिवस्तरीय निर्णयबाट प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो … पूरा पढ्नुहोस् »