प्रधानमन्त्री ओली-मोदी बिमस्टेक डिनरमा सँगैसँगै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीबार साँझ बिमस्टेक सम्मेलनअगाडि बैंककमा आयोजना गरिएको डिनरमा सँगसँगै देखिए । मोदीको अर्को छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस … पूरा पढ्नुहोस् »