प्रभु बैंक, आर एण्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयरबीच त्रिपक्षीय सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड, आर एण्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयर प्रालिबीच किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा आर एण्ड डी इन्नोभेटिभ … पूरा पढ्नुहोस् »